मतदातालाई राप्रपाले भन्याे- तालमेल भएका ठाउँमा सूर्य चिह्नमा मतदान गर्नुस्
बैशाख १८, २०७९काठमाडाैँ- कमल थापा नेतृत्वकाे राप्रपा, नेपालले आफ्ना मतदाताहरूलाई सूर्य चिह्नमा मतदान गर्न आह्वान गरेका छ । राप्रपाले एमालेसँग सहकार्य हुने ठाउँहरूमा सूर्य चिह्नमा मतदान गर्न आह्वान गरेकाे हाे । राप्रपा नेपालकाे आइतबार बिहान बैठक बसेकाे थियाे । उक्त बैठककाे निर्णयानुसार मतदाताहरूलाई यसाे भनिएकाे पार्टीका महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिए ।
सबै पढ्नुहोस