चुनावी रणनीति बनाउँदै गठबन्धन, बालुवाटारमा बैठक
बैशाख १७, २०७९काठमाडौँ- चुनावी रणनीति तयार पार्नका लागि यतिबेला राजधानीको बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।चुनावको मिति नजिकिँदै जाँदा स्थानीय तहको निर्वाचनका लागि तालमेल गरेका सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेरमै बस्न लागेको हो । बैठकमा हालसम्मका चुनावी गतिविधिका समीक्षा र आगामी रणनीति बनाउनेबारे गठबन्धनमा आबद्ध पाँच दलकबीच छलफल हुने बताइएको छ ।
सबै पढ्नुहोस