पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा पनि घट्यो
जेठ २०, २०७९काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो। यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ। सरकारले यसअघि बिहीबार पेट्रोलियम
सबै पढ्नुहोस