यू–१९ महिला विश्वकप छनोट : नेपालले आज यूएईसंग खेल्दै
जेठ २१, २०७९काठमाडौं- यू–१९ विश्वकप क्रिकेटको एशियाली छनोट प्रतियोगितामा नेपालले आज यूएईसंग खेल्दैछ। नेपाल दोस्रो खेलमा यूएईको सामना गर्न लागेको हो। पहिलो खेलमा नेपालले शुक्रबार कतारमाथि ७९ शानदार जित निकालेको थियो। नेपाल र यूएईबीचको खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे शुरु हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पहिलो पटक य
सबै पढ्नुहोस