रगतको मूल्य अब प्रतियुनिट १ हजार ६४० रुपैयाँसम्म पर्ने
जेठ २४, २०७९काठमाडौं-रगतको मूल्य बढेको छ। यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ रहेकोमा अब प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरिएको छ। सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तो मुल्य कायम गरेको हो। स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो। प्र
सबै पढ्नुहोस