थप २८ जनामा कोरोना संक्रमण, ९ निकाे
जेठ २४, २०७९काठमाडाैँ- नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय २० पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ५४ जना निको
सबै पढ्नुहोस