२०८२ माघ १०, शनिवार
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक आज बिहान साढे १० बजेलाई बोलाइएको छ। संघीय संसद भवन, नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको छ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved