×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रियसभामा शपथसम्बन्धी विधेयक स्वीकृत

राष्ट्रियसभामा शपथसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे बस्नेछ । (रासस) 

प्रतिकृया दिनुहोस्