×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागलुङको बरेङमा केन्द्रीय प्रसारण लाइन विस्तार

बागलुङको बरेङमा केन्द्रीय प्रसारण लाइन विस्तार

असार १, २०७९

काठमाडौँ- बागलुङको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो ।सामुदायिक विद्युतीकरणमार्फत् केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरूमा विद्युत् पुर्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । नेपाल

सबै पढ्नुहोस