धीरज र अदिती अभिनित ‘बाबरी’ चलचित्रको गीत सार्वजनिक
असार १, २०७९काठमाडौं- अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित चलचित्र ‘बाबरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सुरेन्द्र पौडेल निर्देशित चलचित्रको ‘बाबरी रंग’बोलको गीत सार्वजनिक गरिएको हो । गीतसँगै चलचित्रको पोष्टरसमेत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेता धीरज र अभिनेत्री अदिती रोमान्टिक मुद्र
सबै पढ्नुहोस