ओली सरकारले एसपीपी सम्झौता गर्यो, तर हामी कुनै सैन्य सम्झौता गर्दैनौँ : प्रचण्ड
असार २, २०७९काठमाडौँ- सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले कुनै सैन्य सम्झौता नगर्ने स्पष्ट पारेका छन् । बिहान पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले कुनै सैन्य सम्झौता नहुने स्पष्ट पारेका हुन् । अरू देशसित कुनै सैन्य सम्झौता गर्ने पक्षमा आफूहरू नरहेको उनको भनाई छ । ‘एसपीपी भ
सबै पढ्नुहोस