प्रधान सेनापतिलाई प्रदीप ज्ञवालीको प्रश्न : अमेरिकालाई पत्र लेख्न स्वीकृति कसले दियो ?
असार ३, २०७९काठमाडौं- नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले २७ अक्टोबर २०१५ मा एसपीपीका सम्बन्धमा अमेरिकालाई पत्र लेख्न स्वीकृति दिने आधिकारिक व्यक्ति को हो भनेर प्रधान सेनापतिलाई प्रश्न गरेका छन् । ‘२७ अक्टोबर २०१५ मा प्रधानमन्त्री र रक्षामन्त्री को थिए ?’ ज्ञवालीको प्रश्न छ । शुक्र
सबै पढ्नुहोस