फेरि विवादमा मन्त्री आले, अश्लील गालीगलौजको अडियो सार्वजनिक
असार ३, २०७९काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन्। उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका हुन्। आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ। आले पटक पटक विभिन्न बहानामा आलोचित हुँदै आएका छन
सबै पढ्नुहोस