×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधान सेनापतिलाई प्रदीप ज्ञवालीको प्रश्न : अमेरिकालाई पत्र लेख्न स्वीकृति कसले दियो ?

प्रधान सेनापतिलाई प्रदीप ज्ञवालीको प्रश्न : अमेरिकालाई पत्र लेख्न स्वीकृति कसले दियो ?

काठमाडौं- नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले २७ अक्टोबर २०१५ मा एसपीपीका सम्बन्धमा अमेरिकालाई पत्र लेख्न स्वीकृति दिने आधिकारिक व्यक्ति को हो भनेर प्रधान सेनापतिलाई प्रश्न गरेका छन् ।

‘२७ अक्टोबर २०१५ मा प्रधानमन्त्री र रक्षामन्त्री को थिए ?’ ज्ञवालीको प्रश्न छ । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले त्यसबेलाका प्रधानमन्त्री र रक्षामन्त्रीबारे प्रश्न गरेका हुन् ।

प्रतिकृया दिनुहोस्