×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नकर्मीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

नकर्मीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

असार ६, २०७९

काठमाडौं-  नेकमा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनकी साहसिक योद्धा कमरेड नानीमैया नकर्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । नकर्मीको आज ९५ वर्षको उमेरमा निधन भएको हो । एमालेले आज एक विज्ञप्ति जारी गर्दै १९८४ मंसिरमा काठमाडौँमा जन्मेकी नकर्मीले विगतका कठोर दिनहरूमा पार्टीलाई जनस्तरमा स्थापित गर्न पुर्याएको योगदानको स्मरण गरेको छ ।

सबै पढ्नुहोस