२०८२ माघ १०, शनिवार
काठमाडौं- काठमाडौं नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खसेको छ। बा४ख ८०५७ नम्बरको मिनीट्रक पुलबाट खोलामा खसेको प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले जानकारी दिए। दुर्घटनाबाट मानवीय क्षति भने नभएको उनले बताए। ट्रक खाली रहेको पनि उनले जानकारी दिए।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved