×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गीतकार पासाङ तामाङको शब्द रचनमा पिडा बोलको गीत सार्वजनिक

गीतकार पासाङ तामाङको शब्द रचनमा पिडा बोलको गीत सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजारमा चम्किदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको "पिडा" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । मुनाल सिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियो मा, बिक्रम बुडाथोकि,कुसुम शर्मा, तुलसि खड्काको अभिनय रहेको छ । भिडियोलाई काठमाडौँ र भक्तपुरको बिभिन रमणीय स्थानमा छायांकन गरेका हुन। म्युजिक भिडियो सम्लिङ्गिको कथामा आधारित रहेको छ। भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियो लाई np musicmedia को अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।

 

हेर्नुहोस् "पिडा" बोलको गीतको भिडियो : https://youtu.be/U4SGbhBJs6A?si=eMgI5YY-GZSqHbOG

 

प्रतिकृया दिनुहोस्