कर्मचारीमाथि गोली प्रहार गरि रौतहटमा बैंक लुटपाट
चैत २, २०८०रौतहट - रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाट भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो । शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकब
सबै पढ्नुहोस