बसले ठक्कर दिदा एकै परिवारका तीन जनाको मृत्यु
बैशाख ६, २०८०काठमाडौं - महोत्तरीको गौशाला नगरपालिका १ स्थित बसले मोटरसाइकलमा ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधवार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले ठक्कर मधेश प्रदेश ०१–००४ प ६८ १९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार श्रीमान– श्रीमती र भतिजीको मृत्यू भएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा
सबै पढ्नुहोस