×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मधेश प्रदेश

जसपाद्वारा प्रदेश २ को दलको नेतामा मुख्यमन्त्री  राउत चयन

जसपाद्वारा प्रदेश २ को दलको नेतामा मुख्यमन्त्री राउत चयन

जेठ २३, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी(जसपा)ले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ। पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा स्रोतले जानकारी  दिएको छ। बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको हो।

सबै पढ्नुहोस