इन्धन आयातको विरोधाभास: कारोबार घट्यो, कर बढ्यो
असार ८, २०८२वीरगञ्ज - चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वीरगञ्ज नाकाबाट हुने पेट्रोलियम पदार्थको आयात मूल्यमा कमी आए पनि राजस्व संकलन भने उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा कुल रु. १ खर्ब ७४ अर्ब ९ करोड बराबरको डिजेल, पेट्रोल, एलपिजी ग्यास, हवाई इन्धन र मट्टितेल आयात भएको छ। गत वर्षको तुलनामा समग्र आयात मूल्य रु. १ अर्ब ६ करोडले घटे पनि राजस्व संकलन भने ११.६६ प्रतिशत अर्थात् रु. ७ अर्ब ६४ करोडले वृद्धि भएको
सबै पढ्नुहोस