पूर्वमन्त्री रायको हत्या आरोपमा घरमा काम गर्ने युवक पक्राउ
साउन ७, २०८१काठमाडौं - पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति भएको हत्या प्रकरणमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो । धान रोप्न चन्द्रनगर गाउँपालिकास्थित घरमा पुगेका ८० वर्षीय रायको गएराति अज्ञात स
सबै पढ्नुहोस