बाँके प्रशासनको चेतावनी: सामाजिक सञ्जालमा सद्भाव खलल पुग्ने काम नगर्नू
असोज १७, २०८०नेपालगञ्ज- जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न अपिल गरेको छ । आज विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण÷प्रकाशन नगर्न÷नगराउन चेतावनी दिएको हो । ‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता संचार सामग्रीहरु प्रचार&n
सबै पढ्नुहोस