अब म्यासेन्जरमा भएका कुराकानीको स्क्रिनसट लिएको थाहा हुने
माघ १४, २०७८एजेन्सी - फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुक मेसेन्जरको गोपनीयतासम्बन्धी नयाँ फिचर सार्वजनिक गरेका छन्। सिइओ जुकरबर्गले मेसेन्जरको 'सिक्रेट मेसेज' भन्ने फिचरमा थप सुधार गरेको बताएका हुन्। स्ल्यासगियरका अनुसार जुकर्बगले बिहिबार आफ्नो आधिकारिक फेसबुकमा नयाँ फिचरबारे पोस्टमा लेखेका छन्, 'अब मेसेन्जरको सिक्रेट च्याटमा
सबै पढ्नुहोस