नागरिक एपबाटै अब वैदेशिक रोजगारीको खोजी गर्न सकिने, आधा दर्जन बढी सेवा थप हुँदै
मङ्सिर २०, २०७८काठमाडौं - नागरिक एपमा वैदेशिक रोजगार विभागबाट प्रवाह हुने अनलाईन सेवाहरुमा स्टिकर नम्बरका आधारमा प्री-पर्मिसन डिटेल्स खोज्न मिल्ने साथै वैदेशिक रोजगारीको खोजी गर्न मिल्ने सेवा थप भएको छ । आगामी दिनहरुमा नागरिक एपबाटै श्रम स्विकृतीका लागि आवेदन दिन सक्ने गरि काम अगाडी बढाइएको छ । श्रम स्विकृती अत्यधिक भिडभाड हुने र जनगुणासो समेत धेरै आउने हुँदा नागरिक एपबाटै आधिकारिक व्यक्तिले नै आवेदन दिने साथै धेरै जसो व्
सबै पढ्नुहोस