युट्युब च्यानललाई दर्ता गराउन सक्नेगरी सरकारले ल्यायो नयाँ कानून
फाल्गुण २२, २०७८काठमाडौँ - सरकारले इन्टरनेटमा चल्ने टेलिभिजन सञ्चालन गर्न अनुमति लिनुपर्ने कानून बनाएको छ । सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ लाई ११औं संशोधन गर्दै मिडिया र भिडियो स्ट्रिमिङ, भिडियो अन डिमान्ड (भीओडी) र अनलाइन टिभी (इन्टरनेट टिभी) सञ्चालनका लागि अब सरकारबाट अनुमति लिनैपर्ने व्यवस्था गरेको हो। यसअघि सरकारसँग अनुमति नलिई सञ्चालन हुन सक्ने यस्ता च्यानल अब स
सबै पढ्नुहोस