गूगलको जिमेललाई टक्कर दिन एक्समेल ल्याउँदै एलन मस्क
पुस ३, २०८१एजेन्सी - अर्बपति उद्यमी एलन मस्कको प्राथमिक ध्यान अन्तरिक्ष अन्वेषण र स्वचालित कारमा केन्द्रित रहँदै आएको छ । तर, एक्स (पहिलेको ट्वीटर) खरिद गरेपछि यी अर्बपति सफ्टवेयर सेवामा चासो देखाइरहेका छन् । मस्कले एक्सलाई एभ्रिथिङ एप (सबै सेवा एउटै एप) का रूपमा सञ्चालन गर्ने अभियान क्रमशः अगाडि बढाइरहेका छन् । बाहिरिएका विभिन्न अफवाह अनुसार मस्कले यसमा भु
सबै पढ्नुहोस