डिकेडले भित्र्यायो लाइसेन्स बिना चलाउन मिल्ने एबलको वाकी टकी
बैशाख ९, २०७९काठमाडौं - चिनियाँ ब्रान्डको एबलका वाकी टकी नेपाली बजारमा भित्रिएका छन् । डिकेड इन्टरनेसनल प्रा.लि.ले नेपालमै पहिलो पटक लाइसेन्स नलिएर प्रयोग गर्न मिल्ने वाकी टकी ‘एलटीई पीओसी रेडियो’ नेपाल ल्याएको हो । यो वाकी टकी जीएसएम मोबाइल नेटवर्क टुजी, थ्रीजी र फोरजीमा चल्ने कम्पनीले जनाएको छ । यसको अर्थ अन्य वाकी टकी जस्तो यसका लागि फ्रिक्वेन्सी नचाहिने र मोबाइल नेटवर्कमै काम गर्ने बताइएको छ ।
सबै पढ्नुहोस