नागरिकका गुनासा सुन्न काठमाडौं महानगरमा कल सेन्टर सुरु
जेठ २३, २०७९काठमाडौं - काठमाडौं महानगरपालिकाले नागरिकको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको हो । यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याएको हो । योसँगै
सबै पढ्नुहोस