सूचना विभाग डिजिटल भएसंगै सबै काम अनलाइनबाटै हुने
असार २०, २०७९काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागको सबै काम अब अनलाइन माध्यमबाट नै हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने सेवाहरूको अनलाइन प्रणाली उद्घाटन गर्दै अब सूचना विभाग पूर्ण रुपमा डिजिटल भएको घोषणा गरेका हुन् । मन्त्री कार्कीले आज एक कार्यक्रमबीच विभागले प्रदान गर्ने सेवाहरूको ल
सबै पढ्नुहोस