हैजा नियन्त्रण गर्न चुन छर्किँदै काठमाडौँ महानगर
भदौ ११, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हैजा नियन्त्रणका लागि प्रत्येक वडामा किटनाशक चुन छर्किन थालेको छ । उपत्यकामा हैजाका बिरामी बढ्न थालेपछि काठमाडौँका ३२ वटै वडा कार्यालयले फोहोर उठाइएका क्षेत्र, घाँस तथा झाडी भएको क्षेत्रमा सरसफाइ गर्दै चुन छर्किने काम भइरहेको महानगरले जनाएको छ । बुधबार महानगरले एक परिपत्र जारी गर्दै सबै वडामा हैजा नियन्त्रण गर्न फोहोर उठा
सबै पढ्नुहोस