थप २६३ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
साउन २८, २०७९काठमाडौँ- नेपालमा थप २६३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको तथ्यांकअनुसार ३ हजार १६५ नमुना परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ३९९ पीसीआर परीक्षणमा १६२ र १ हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ५०१ जना निको र २ जनाको मृत्यु भएको
सबै पढ्नुहोस