२०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
भदौ १८, २०७९काठमाडौं- पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् । हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रम
सबै पढ्नुहोस