×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १४२ जनामा कोरोना संक्रमण, २३० जना निको

थप १४२ जनामा कोरोना संक्रमण, २३० जना निको

काठमाडौँ- नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर परीक्षणका क्रममा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ५ सय २८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्