×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

भदौ २९, २०७९

काठमाडौँ- नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परीक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधवार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३० संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ ह

सबै पढ्नुहोस