लकडाउन थप्ने विषयमा बसेको सीडीओहरूको बैठक निष्कर्षबिहीन, अब के होला ?
जेठ १८, २०७८काठमाडौं- काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओहरूको बैठक निष्कर्ष विहीन रूपमा टुंगिएको छ । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइए पनि आज कुनै निर्णय हुन नसकेको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकार
सबै पढ्नुहोस