एक महिलाले एकैपटक जन्माइन् १० सन्तान
जेठ २५, २०७८एजेन्सी : दक्षिण अफ्रिकामा एक महिलाले एकै पटक १० शिशुलाई जन्म दिएकी छन् । सुन्दा अनौठो लागे पनि यो घटना सत्य हो । गोएसामे थामेरा सिथोलाले सोमबार ७ छोरा तीन छोरीसहित १० सन्तानलाई जन्म दिएकी हुन् । उनी ३७ वर्षीया महिला रहेको र उनका श्रीमानले आफू एकै पटक १० सन्तानको अभिभावक बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले श्रीमतीले १० बच्चाला
सबै पढ्नुहोस