यी हुन आज कोरोना संक्रमित नदेखिएका ५ जिल्लाहरू
जेठ ११, २०७८काठमाडौं- कोरोना संक्रमणको ग्राफ क्रमशः ओरालो लाग्ने क्रम जारी रहेको छ । मंगलबार देश भर ८ हजार ६ सय ३६ संक्रिमित थपिएका छन् । त्यस्तै आज १ जना पनि संक्रमित नदेखिनेमा ५ वटा जिल्लाहरू रहेका छन् । जसमा बाजुरा, मुगु, डोल्पा, मुस्ताङ र मनाङ रहेका छन् । त्यसैगरि आज १ जना मात्र संक्रमित देखिएका जिल्लाहरूमा पनि इलाम, तेह्रथुम, रुकुम पूर्व, हुम्ला र बझाङमा एक एक जना मात
सबै पढ्नुहोस