कारोना अपडेट : ७०८ संक्रमित थपिए, ९३२ कोरोनामुक्त
कार्तिक ५, २०७८देशभर गरिएको ७ हजार २ सय ५३ पीसीआर परीक्षणका क्रममा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टीजेन परीक्षणका क्रममा १ सय ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २ हजार १ पुगेको छ ।
सबै पढ्नुहोस