कोप-२६ मा उठ्यो नेपालको मुद्दा : ‘खडेरी र बाढीले हिमाली जनता जोखिममा’
कार्तिक १५, २०७८काठमाडौँ- स्कटल्यान्डको ग्लास्गो सहरमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)को सुरुवातमा नेपालको हिमाली क्षेत्रको कुरा उठान भएको छ । बेलायती सांसद तथा कोप-१६ सम्मेलन प्रमुख आलोक शर्माले आफू नेपालको मुस्ताङको सदरमुकाम जोमसोम आउँदा त्यहाँका स्थानीयबासीसँग गरिएको कुराकानीमा जलवायु परिवर्तनले उनीहरूलाई प्रत्यक्ष प्रभाव परेको आफूले पाएको बताए । सम्मेलनको सुरुवातमै उनले आफूले जोमसोम पुगेर प्रभाव
सबै पढ्नुहोस