×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : ५ सय १३ सङ्क्रमित थपिए, ८ जनाको मृत्यु

कोरोना अपडेट : ५ सय १३ सङ्क्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौँ- नेपालमा शनिवार थप ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ९ सय ७२ पीसीआर परीक्षणका क्रममा ४ सय ३८ जना र १ हजार ९ सय ५९ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ८१७ जना सङ्क्रमित निको भएका छन् । कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४५ सङ्क्रमितको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्