पशुपतिमा साउनभर कोटिहोम महायज्ञ, विभिन्न उपसमिति गठन
जेठ १५, २०८१काठमाडौं - पशुपति क्षेत्र परिसरमा आगामी साउन महिनाभर कोटिहोम महायज्ञ सञ्चालन गर्न लागिएको छ । नेपालको इतिहासमा सम्पन्न भएका यस्ता महायज्ञहरुमध्येकै ठूलो मानिएको यस कोटिहोम महायज्ञलाई सफल बनाउन अहिले विभिन्न क्षेत्रबाट काम भइरहेको छ । यसै अन्तर्गत आयोजक समितिले उपत्यका भित्र १३ सय भन्दा बढी कोटीहोम महायज्ञ उपसमितिहरु बनाइ सकिएको जनाएको छ ।
सबै पढ्नुहोस