हत्या र मानव बेचबिखन कसूरका आरोपीहरु कारागार चलान
जेठ २५, २०८०काठमाडौं - धादिङको गल्छी निबुवाबोटमा गत वैशाख २७ गते भएका हत्याको घटनाका आरोपीहरूलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरू सरस्वती पनेरु पण्डित, निजको छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका वडा नं.१४ घर भई हाल गल्छि स्थित निरजकै घरमा डेरा गरि बस्ने किरन राना समेत गरि तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला सरकारी वकिल
सबै पढ्नुहोस