वागमती कांग्रेसको दलको नेतामा लामा विजयी, बानियाँ ५ मतले पराजयी
पुस १३, २०७९काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् । प्रत्यासी इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् । दलकाे नेता चुन्न भएकाे निर्वाचनमा लामाले २१ मत प्राप्त भने बानियाँले १६ मत प्राप्त गरे । निर्वाचनमा केन्द्रीय सदस्य बहादुर लामा तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रत
सबै पढ्नुहोस