×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बाग्मती

काठमाडौँ महानगरले आजदेखि छात्रवृत्ति छनोट परीक्षाको आवेदन लिने

काठमाडौँ महानगरले आजदेखि छात्रवृत्ति छनोट परीक्षाको आवेदन लिने

असार २८, २०८०

काठमाडौं - काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन लिने भएको छ। संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले छनोट परीक्षामा सम्मिलित हुन आज (बिहीबार)देखि साउन १२ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्नेछन्। महानगरले साउन २० गते बिहान ११ बजेदेखि १ बजेसम्म छनोट परीक्षा सञ्चालन गर्नेगरी यसअघि नै विज्ञापन गरिसकेको छ।

सबै पढ्नुहोस