आफ्ना माग पुरा नभएको भन्दै बालाजुमा आन्दोलित यातायात व्यवसायीले जलाए प्रहरी भ्यान
फाल्गुण १, २०७९काठमाडौं-बालाजु क्षेत्र अहिले तनावग्रस्त बनेको छ। आन्दोलित यातायात मजदुर प्रहरीको भ्यान जलाएका छन्। उनीहरूले प्रहरीको दुइटा भ्यान जलाएको प्रहरीले जनाएको छ। नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी हिमालयनकुमार श्रेष्ठले अश्रु ग्याँस प्रहार
सबै पढ्नुहोस