सिंहदरबारमा मात्रै हुने कर्मचारी सरुवासम्बन्धी निर्णय
साउन १४, २०८०काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा व्यवस्थापनसम्बन्धी निर्णय स्थानीय तहका कर्मचारीहरुमा लागु नहुने स्पष्ट पारेको छ । स्थानीय तहका लागि लोकसेवा आयोग तथा सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्ति भएका कर्मचारीहरुको हकमा उक्त निर्णय लागु नहुने मन्त्रालयले प्रष्ट पारेको छ । साउन ११ गते मन्त्रालयले सूचना जारी गर्दै दुर्गममा कार्यरत कर्मचारीहरुलाई सुगममा पठाउने तयारी स्वरुप ‘क’ वा &l
सबै पढ्नुहोस