बागमतीका पूर्वमुख्यमन्त्री इन्द्रबहादुरविरुद्ध पक्राउ पुर्जी जारी
मङ्सिर ७, २०८३काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। स्रोतका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको हो। अनुसन्धानको दायरामा रहेका बानियाँ जोडिएको
सबै पढ्नुहोस