×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेडिकल कलेज सातै प्रदेशमा बनाउने घोषणा

मेडिकल कलेज सातै प्रदेशमा बनाउने घोषणा

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सातै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने घोषणा गरेका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले क्षेत्रीय अस्पताललाई पनि मेडिकल कलेजमा स्तरोन्नति गरिने बताएका हुन् ।

प्रतिकृया दिनुहोस्