३ सडक को निर्माण अवरुद्ध
बैशाख २२, २०८०काठमाडौं- त्रियुगा नगरपालिका–१०, बोक्सेस्थित करमगाछी–नयाँबस्ती–घलेटोल–गाईघाट खण्डको सडक निर्माण रोकिएको छ। पूर्वाधार विकास कार्यालय उदयपुरले घलेटोल क्षेत्रमा खानेपानीको पाइप फुटेको भन्दै तत्काल काम रोक्न भनी निर्माण कम्पनीलाई पत्राचार गरेपछि बुधबारदेखि सो योजनाको काम रोकिएको हो।
सबै पढ्नुहोस